६ बैशाख २०८३, आइतबार | April 20, 2026

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस

काठमाडौं । नेपाल बक्सिङ्ग संघको आयोजनामा साता व्यापि विविध कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा पाँचवटा बक्सिङ्ग शो म्याचहरुको आयोजना गरिएको थियो । जस अन्तर्गत ६७ किलो तौल समुहा शनिल शाही र भुपेन्द्र थापा, ५२ किलो तौल समुहमा चन्द्र थापा र प्रदिप महर्जन, ५१ किलो…