२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरे कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकन

कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई बाँकेको कोहलपुरमा सम्मान गरिएको छ । कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी आइपुगेका कप्तान पौडेललाई स्थानीय सरकारका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले सम्मान गरेका हुन् । क्रिकेट मैदानको अवलोकनकालागी आइपुगेका कप्तान पौडेललाई कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मालगायतले पौडेललाई…