बुटवल । प्रधानमन्त्री केपी ओली आज बुटवलमा आउने भएका छन । आजदेखी बुटवलमा हुन लागेको मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिता २०८१ को समुद्घाटनको लागी प्रधानमन्त्री ओली आज बुटवलमा आउन लागेका हुन । मदन भण्डारी स्पोर्टस एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा हुन लागेको पुरुष भलिबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस…