७ बैशाख २०८३, सोमबार | April 20, 2026

मुख्यमन्त्री कोहलपुर गोल्डकप : राईनोलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा

कोहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामाप्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा…