४ पुस २०८२, शुक्रबार | December 19, 2025

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसिसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताएका छन् । शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानुन व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसिसीका विषयमा आफूहरु तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताएका हुन् ।…