नयाँ दिल्ली । भारतमा बस्ने प्रवासी नेपालीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । अखिल भारत नेपाली एकता मञ्चको आयोजनामा राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन भएको हो । उक्त समूहमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय उप महासचिव आरबी खड्काको नेतृत्वमा एकता मञ्च केन्द्रीय नेता मानु क्षेष्ठ ,जीवन शर्मा ,नारायण…