१९ बैशाख २०८३, शनिबार | May 2, 2026

ठुलादलहरुको बाकस रित्तो पार्नुस्, कि सुध्रिन्छन्, कि मैदान छाडेर भाग्छन् : राप्रपा अध्यक्ष लिङ्देन

नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले फेरी पनि काँग्रेस, एमाले र मओवादीलाई भोट दिएर जिताएमा पुरानै ब्यक्ति दोहरिएर प्रधानमन्त्री बन्ने र देश झन् दुर्घटनातर्फ जाने निश्चित रहेको बताएका छन् । नेपालगन्जमा शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शेर बहादुर देउवा, केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड अव कति…