१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एमाले सांसदको अवरोधकै बीच प्रतिनिधिसभा बैठक, एमसीसी टेबल गर्न लागिएकोमा माओवादीको असहमति



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गर्दैछन् ।

नारावाजीकै बीचमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिएका छन् ।

गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी जस्तो राष्ट्रिय महत्वको विषयको प्रक्रिया अघि बढाउन नहुने जिकिर गरे । सन्धी ऐन अनुसार समेत विपरित रहेको एमसीसी राजनीतिक दलहरुको बीच सहमति नहुट्दा यो प्रक्रियाप्रति आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको जनाएका छन् । होहल्लाकै बीचमा छलफल अघि बढाउन सकिदैन । त्यसैले सदन खुलाउने प्रक्रिया अघि बढाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।

गुरुङ लगत्तै बोलेका एमालेका भीम रावलले पनि राष्ट्रिय स्वाधीनता विपरितको एमसीसी अघि बढाउन नहुने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ५७ बजे

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट