काठमाडौं । नेपालमा एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्नेबीच राजनीतिक दलहरु र आम जनता नै विभाजित भएको अवस्थामा उत्तरी मित्रराष्ट् चीनले यसबारे पुनः मुख खोलेको छ । चिनियाँ विदेशमन्त्रालयका सहायकमन्त्री एवं प्रवक्ता हुवा छुनयिङले अमेरिकाले नेपाललाई ५०० मिलियन डरलको धम्कीपूर्ण उपहार दिन लागेको भन्दै व्यंग गरेकी छिन् नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई…