३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

एमाले रुपन्देहीको चियापान स्थगित

बुटवल । नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ । गयराती गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको घटनालाई मध्यनजर गर्दै पूर्वनिर्धारित चियापान कार्यक्रम स्थगित गरिएको एमाले रुपन्देहीले जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ती जारी गर्दै शोकको…