२८ असार २०८३, आइतबार | July 12, 2026

रास्वपाले ल्यायो ल्याप्चे लगाएको नागरिक करारपत्र



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करार’ सार्वजनिक गरेको छ।

पार्टीले पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित सुशासन, मध्यम वर्ग विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास र प्रवासी नेपालीको अधिकार सुनिश्चिततासम्बन्धी स्पष्ट लक्ष्य सार्वजनिक गरेको हो।

रास्वपाले करारपत्रमार्फत बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचनालाई स्वीकार गरेको छ ।

यस्तै सन्तुलित परराष्ट्र सम्बन्ध स्थापित र्ने डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्ने उसले करानामा गरेको छ ।

रास्वपाले २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठन गर्ने पनि करारपत्रमा बताएको छ ।

करारपत्रमा रास्वपाले आफूहरू जनताको मत केवल शासनका लागि नभई परिणाम दिनका लागि मागिरहेको उल्लेख गर्दै पाँच वर्षभित्र ठोस उपलब्धि दिने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : १९ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले