काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि रिमालले 'गठबन्धन'लाई 'ठगबन्धन'काे संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'गठबन्धन' भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ।' उनी अगाडि लेख्छन्- भनिन्छ नि-…