जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिच्छुक भएपछि उनी विरुद्ध महाअभियोग लगाएको बताएका छन् । आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीश राणाले पहल नगरेपछि उनलाई हटाउन महाअभियोग लगाइएको बताएका हुन् । प्रचण्डले न्यायालयमा देखिएको…