८ पुस २०८२, मंगलबार | December 23, 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाअभियाेग

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । आजकाे बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएकाे महाअभियाेग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेकाे छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका…