काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा सोमबार बिहानै धारणा पोष्ट गर्दै एमसीसीकै बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले चेतावनी समेत दिएका छन् । सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने धारणा राख्दै भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्,…