२४ असार २०८३, बुधबार | July 8, 2026

भोलि बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं । भोलि बस्ने भनिएको राष्ट्रियसभाको बैठक पुनः स्थगित भएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका छन् ।

बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रतिनिधिसभाको बैठक पनि माघ २६ गतेसम्म स्थगित भैसकेको छ ।

संघीय संसदमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलहरुबीच कुरा नमिल्दा संसदको हिउँदे अधिवेशनका बैठकहरु निरन्तर प्रभावित बन्दै आएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : १६ बजे

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि