७ पुस २०८२, सोमबार | December 23, 2025

एमाले उपाध्यक्ष पोखरेलको आरोप – प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बने

काठमाडौं । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै केही बोल्न…