७ पुस २०८२, सोमबार | December 23, 2025

नेपालले भारतलाई भन्यो – महाकाली पूर्वको भूभाग नेपालको हो, सडक विस्तार कार्य रोक

काठमाडौं । नेपाली भूमिमा भैरहेको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न सरकराले भारतलाई आग्रह गरेको छ । दार्चुलाको लिपुलेक क्षेत्रमा सडक विस्तारबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा पुगेर भाषणा गरेपछि नेपालभित्र व्यापक विरोध भएपनि सरकार अहिलेसम्म चुप बसेको थियो । तर, आइतबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै एकपक्षीय निर्माण रोक्न भारतलाई…