२७ असार २०८३, शनिबार | July 11, 2026

खजुरा गाँउपालिकाको केन्द्र ३ नम्बर वडा अध्यक्षमा रमेश सिंजालीको उम्मेदवारी

नेपालगन्ज । बाँके राजनीतिमा विशेष महत्व राख्ने खजुरा गाँउपालिकाको ३ नम्बर वडामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रमेश सिजाली मगरले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता सिजाली मगरले उम्मेदवारी दर्ता गरेका हुन् । केन्द्रीय गठबन्धनमा ५ दल सामेल रहेपनि खजुरा गाउँपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मात्र…