काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । हालका सभापति रहेका देउवाले आगामी कार्यकालका लागि प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । कृष्ण सिटौला समुहमा रहेका…