काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफुलाई महामन्त्रीका उम्मेदवारकारुपमा घोषणा गरेका गगनकुमार थापाले महाधिवेशनमा छलफलका लागि पार्टी रुपान्तरणको प्रस्ताव अघि सारेका छन् । महाधिवेशनको सन्दर्भमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सारेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै थापाले जनतासँग बाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब नयाँ…