नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको अधिवेशन नजिकिँदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ । जिल्ला सभापतिका लागि उम्मेदवारहरुले आ आफ्नो दाबी प्रस्तुत गर्दै मतदाता आकर्षण गर्न थालेका छन् । संस्थापन निकटका दुईजनाको उम्मेदवारी परेपछि दुबै जनाले आफुलाई संस्थापनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । संस्थापनबाट उम्मेदवारी दिएका सुरेन्द्र हमाल र बादशाह कुर्मी दुबैले आफुलाई…