४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुरुराज हारेपछि शेखर कोईरालाले गरे क्षमायाचना

काठकाडौं । निर्वाचन परिणाममा युवा नेता गुरुराज घिमिरे पराजित भएपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले क्षमा मागेका छन् । प्रदेश १ को अधिवेशनमा संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका गुरुराज घिमिरे पराजित भएपछि आफुले मतदान नगरेकोप्रति क्षमा मागेका हुन् । शनिबार भएको प्रदेश अधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन्…