७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

ओली र प्रचण्डबीचको बालुवाटार छलफल सकारात्मक, भोलि बिहान फेरि बस्ने

काठमाडौं । पार्टी भित्र तिब्र अन्तसंघर्ष बढेपछि दबाबमा परेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा भएको छलफल सकारात्मक भएको बताइएको छ । दुई अध्यक्षबीचको छलफलबाट आजै कुनै निस्कर्ष ननिस्किए पनि भोलि पुनः अर्को चरणको छलफल गर्ने सहमति भएको बुझिएको छ । दुई…