काठमाठौं । प्रतिनिधिसभा बैठक फेरि एकपटक सूचना टाँसेर स्थगित भएको छ । बिहीबार सूचना टाँसेर स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । तर, विवादास्पद एमसीसी सम्झौता सैद्धान्तिक छलफलका लागि पेश…