५ पुस २०८२, शनिबार | December 20, 2025

‘कुलिङ पिरियड’ प्रकरणमा छानबिन समिति गठन गर्न सभामुखले थाले पहल

काठमाडौं । निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ प्रावधानमा गरिएको छेडछाडबारे छानबिन गर्न संसदमा समिति गठन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग परामर्श गरेका छन्। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए। छलफलमा उपसभामुख…