४ पुस २०८२, शुक्रबार | December 19, 2025

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै, आजै तीनजना मन्त्रीसहित सपथ लिने

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्दैछन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिए लगत्तै बुधबार ५९ जना सांसदको समर्थनमा गठबन्धन दलहरुको तर्फबाट पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । पाण्डेलाई प्रदेशप्रमुखले आजै नियुक्ति गर्नेभएका छन् । पाण्डेले आजै सपथ ग्रहण गर्नेछन् । उनीसहित गठबन्धनमा सम्मिलित माओवादी केन्द्र,…