४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीसले तोके आफुहितको ११ इजलास, इजलास बस्ने सम्भावना निकै कम

काठमाडौं । सहकर्मी न्यायाधीसहरु लगायतले राजीनामाको माग गरिरहेको अवस्थामा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजका लागि ११ वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीस राणाले आफुसहितको इजालास तोकेपनि न्यायाधीसहरुले दुई दिन यता निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् । आज पनि न्यायाधीसहरु अलग्गै छलफलमा बस्न लागेका छन् । कार्यपालिकासँग बार्गेनिङ गर्दै आफु अनुकुलका व्यक्तिहरुलाई नियुक्ति दिलाएको, न्यायालय…