काठमाडौं । गण्डकी प्रदेशबाट एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने सृङ्खला आज प्रदेश १ मा पुग्ने करिव निश्चित जस्तै भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भिम आचार्यले प्रदेशसभासँग मागेको विश्वासको मत उपर आज मतदान हुने भएको छ । संसदमा आचार्यलाई आवश्यक पर्ने मत नपुग्ने भएकाले प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै…