बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र भेषभूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताएका छन् । प्रदेशप्रमुख शेरचनले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वद्र्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरेका छन् । शेरचनले…