८ बैशाख २०८१, शनिबार | April 20, 2024

जाति, भाषा र संस्कृतिलाई एकीकृत गरे समृद्ध नेपाल र प्रदेशको परिकल्पना पुरा हुन्छ : प्रदेशप्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र भेषभूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताएका छन् ।

प्रदेशप्रमुख शेरचनले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वद्र्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरेका छन् ।

शेरचनले जारी गरेको विज्ञप्तिमा बडादसैं, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ । -रासस

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : १६ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले