४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय ११ सदस्यीय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटी संख्या धेरै हुँदा तत्काल महत्वपूर्ण निर्णय गर्न कठिन हुनेभएपछि एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बनाउको हो । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको ११ सदस्यीय सचिवालयमा वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षत्रय राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई, महासचिव बेदुराम…