२४ असार २०८३, बुधबार | July 8, 2026

देउवा, प्रचण्ड र माधव नेपालबीच बसेको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक एमसीसीका विषयमा कुरा नमिलेपछि बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको प्रधानमन्त्री शेरबहादुर देउवाको संसदमा लैजाने प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अस्विकार गरेपछि बैठक बिना निष्कर्ष सकिएको हो । देउवा र प्रचण्ड नेपालले आ–आफ्नै…