५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा काँग्रेस पालिका निर्वाचनको परिणाम आउने क्रम शुरु, बुटवलमा खेलराज पाण्डे बिजयी

बुटवल । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही जिल्लामा सम्पन्न पालिका स्तरको निर्वाचनको परिणाम आउन शुरु गरेको छ । ५ वटा पालिकामा सर्वसम्मत निर्वाचन सम्पन्न भएको जिल्लाका पालिकाहरुको परिणाम प्राप्त हुन थालेको हो । जिल्लाका १६ स्थानीय तह मध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन…