नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बर्तमान सरकार जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्ने कार्य गरिरहेको आरोप लगाएका छन् । बुधबार एमाले बाँके जिल्ला कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, अस्पताल, पुल पुलेसा जस्ता योजना रोकेर कार्यकर्तालाई नगद बाँड्ने गरी कार्यक्रम ल्याएर कार्यकर्ता पोस्ने कार्य गरेको…