५ पुस २०८२, शनिबार | December 20, 2025

१४सांसदबारे एमाले अध्यक्ष ओलीद्वारा दायर रिट हेर्दाहेर्दैमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ सकिएन । न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा रहेको उक्ता मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटा…