काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान काठमाडौंको मीनभवनस्थित कार्यालयको रिबन काटेर उद्घाटन गरेका छन् । पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधिको केन्द्रमा रहने बताए। उनले सबै शक्तिसँग हातेमालो गर्दै अघि बढ्ने बताए । नेपालले पाँच दलीय गठबन्धनलाई…