बुटवल । लुम्बिनी प्रदेश सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेका छन् । सभामुखले संसद शुरु गरे लगत्तै आफ्नो स्थानबाट उठेर बोल्दै पूर्व कृषि मन्त्री उव्ं एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई…