झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अब वडा सदस्य पनि नजित्ने दाबी गरेका छन् । झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले एमालेमा बसेर खानुसम्म खाए पनि अब वडा सदस्य नजित्ने दाबी गरेका हुन् । ओलीले प्रचण्डको पार्टीले वडा अध्यक्ष पनि नजित्ने बताउँदै…