५ पुस २०८२, शनिबार | December 20, 2025

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ । भोलि शनिबार बिहान ९ बजे संघीय संसद भवनमा रहेको रास्वपा दलको कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग राख्दै रास्वपा गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा विरोध प्रर्दशन गरिरहेको छ । प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो…