२९ असार २०८३, सोमबार | July 13, 2026

जाँचबुझ आयोग सुटुक्क गुण्डु पुगेर लिए ओलीको लिखित बयान

काठमाडौं । बयान दिन नआए पक्राउ गर्ने सम्मको अभिव्यक्ति दिएको जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगले सुटुक्क गुण्डु स्थित एमाले अध्यक्ष केपी ओली निवास पुगेर लिखित बयान लिएर फर्केको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफ्नो निवास आइपुगेका जाँचबुझ आयोगका पदाधिकारीसमक्ष आफ्नो बयान लिखितरुपमा दिएका छन् । आयोगले ओलीलाई बयान लिने सम्बन्धि पत्र…