७ पुस २०८२, सोमबार | December 22, 2025

सकियो माधव नेपाल र भीम रावलबीचको भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावलबीचको भेटवार्ता सकिएको छ । रावललाई भेट्न नेता नेपाल बुधबार साँझ उनकै निवास टोखा पुगेका थिए । रावल बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार करिब २ घण्टाको कुराकानीपछि नेता नेपाल रावल निवासबाट फर्किएका छन् । आइतबार…