काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्नेभएकोछ । असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको हो । पार्टीको कार्यकारिणीले गरेको निर्णयलाई संसदीय दलले सामान्यतया स्वीकार गर्नेगर्छ । ‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार…