९ पुस २०८२, बुधबार | December 25, 2025

रास्वपा र राप्रपाको अवरोधपछि कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइयो

काठमाडौं । रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिसधसभाको आजको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको छ । आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहे पनि प्रतिपक्षी दलले अवरोध गरे पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसुचीबाट हटाइएको हो । ‘बिशेष कारणवस आज निर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसुची हटाइएको छु,’ सभामुख देवराज घिमिरले भने । विगत चैत १३…