जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बहुचर्चित प्रधानन्यायाधीस प्रकरणमा गठबन्धनबाट छिट्टै साझा धारणा आउने बताएका छन् । शनिबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको बैठकमा अहिलेसम्म न्यायालयमा देखिएको समस्याको विषयमा छलफल नभएको बताए । उनले नेताहरु कार्यव्यस्तताले गर्दा काठमाडौँ बाहिरै रहेको उल्लेख गर्दै काठमाडौँमा नेताहरु उपलब्ध भएपछि केही दिनभित्रै छलफल गरेर गठबन्धनको साझा…