काठमाडौं । सर्वोच्च अदालतले हुक्रकार हेर्दाहेर्दैमा राखेको प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार देखि सुरु भएको सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। इजलासले एउटा प्रत्यक रिटमा बहस गर्ने कानुन व्ष्वसायीलाई १० मिनेटसम्म बहस गर्न सकिने गरी समय तोकेपनि मुद्दाहरुको संख्या धेरै भएको कारण शुक्रबार बहस नसकिएको…