काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन्। निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोखरेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । पोखरेलका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छिन् । अध्यक्षकै अर्का उम्मेदवार…