नेपालगन्ज । बाँके कांग्रेसले रक्तदान गरेर गणतन्त्र दिवस २०८२ मनाउने भएको छ । गणतन्त्र दिवसलाई बिहिवार मानवीय कार्यक्रम रक्तदान गरेर मनाउने निर्णय गरेको बाँके कांग्रेसले जनाएको छ । पार्टी सभापति नारायाण गौडेलका अनुसार, पर्सि बिहिवार नेपाली काँग्रेसले रक्तदानका लागि पार्टीका कार्यकर्तालाई आव्हान गरेको छ । उक्त दिन नेपालगन्जको भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा सभापति गौडेलसहित पार्टीका…