११ पुस २०८२, शुक्रबार | December 26, 2025

यो वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, जीडीपीको आकार ६१ खर्ब ७ अर्ब पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने भउको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलले मधेश, कोशी, सुदूरपश्चिम बाहेक बाँकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । उनका अनुसार यसवर्ष कुल…