काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि पनि बस्ने गरी स्थगित भएको छ । बिहान ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आइतबार प्रस्तुत गरिएका एजेण्डाबारे छलफल भै निर्णयमा पुग्ने बताइएको छ । आइतबारको बैठकमा नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन, पार्टीको नाम फेर्ने, सत्ता समीकरण, पार्टी अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारवाही लगायतका एजेण्डा…